अवैध रुपमा बसेका नेपाली अमेरिकी चार्टरमार्फत् काठमाडौंमा
काठमाडौं । अमेरिकामा अवैध रुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं आइपुगेको छ । अध्यागमन कानुन उल्लङ्घन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौं अवतरण गरेको हो ।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी ...

