एमसिसीद्वारा नेपालमा सञ्चालित आयोजना स्थगित
काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसीए० नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ ।
अर्थ मन्त्रालयद्वारा जारी ‘प्रेस रिलिज’ मार्फत तीन महिनाका लागि एमसीए...

