बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगद्वारा अनुसन्धान
काठमाडौं । नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर)को जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ ।
बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडा...

