चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजाले शिक्षाको स्तरबारे गम्भीर चिन्ता
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर चिन्ता बढेको छ ।
एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी पहिल...
