गुल्मीमा ३८ प्रकारका कफीको जातको परीक्षण शुरु

काठमाडौं । गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण शुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीले दुई सय रोपनीमा फैलिएको कार्यक्रममा ज...

सिटिइभीटीलाई तत्काल कार्यान्वयन गर्ने गरी चार बुँदे शिक्षा मन्त्री पुनको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् । परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार ग...

गरीव र निमुखाको गाँस खोस्दै नागरिक सरकार !

काठमाडौं । नागरिक सरकार बनेको दुई हप्ता हाराहारी भएको छ । दुई हप्तासम्म सरकारले पुर्णता पाएको छैन । तत्कालीन ओली सरकारले गरेको कर्मचारी सरुवाले पनि पूर्णता पाएको थिएन । नागरिक सरकारले ओली सरकारले सरुवा गरेका कर्मचारीहरुलाई यथास्थितिमा राख्छ कि पर...

सल्लाहकार र स्वकीयकै कारण मुलुक ध्वस्त

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरुले राखेका स्वकीय सचिव, राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारहरुले सही सूचना संकलन गरेर नेताहरुलाई सहजीकरण गर्न सकेनन् । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, ...

जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनेको बालेनप्रति हर्कको कटाक्ष

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर...

नागढुंगा सुरुङको परीक्षण गरिँदै

काठमाडौं । दशैंमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण...

गगनको हुटहुटीले कांग्रेस ध्वस्त हुँदै !

काठमाडौं । नेपाली कांग्रेसले विगत लामो समयदेखि गुट, उपगुटले गर्दा विभिन्न निर्वाचनमा धोका खाँदै आएको थियो । त्योसँगै पार्टीभित्र खरो टिकाटिप्पणी गरी आफू सभापति हुनको लागि महामन्त्री गगनकुमार थापाले खोचे थाप्ने काम गर्दै आएका थिए । महामन्त्री जस्त...

प्रधानमन्त्रीलाई धोका दिँदै मुख्यसचिव

काठमाडौं । जेनजी आन्दोलनबाट बनेको शुशिला कार्की नेतृत्वको सरकारले राष्ट्र र राष्ट्रियतालाई कसरी अगाडि बढाउँछ त्यो निश्चित भइसकेको छैन । प्रधानमन्त्री कार्कीलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने अभिभारा आइपरेको छ । ६ महिनाको ...

सुरक्षा निकायभित्र घुसपैठा हुँदा राष्ट्रिय सम्पती सखाप

काठमाडौं । देशमा माओवादी युद्ध चर्किँदै गएपछि नेपाली सेना र नेपाल प्रहरीबीचमा सुरक्षाको अर्को शक्तिको आवश्यकता महसुस गरी तत्कालीन सरकारले २०५७ सालमा नेपाल सशस्त्र प्रहरी बल खडा गरेको थियो । सशस्त्र प्रहरी बल गठनका क्रममा नेपाली सेनाबाट केही र नेपा...