विदेशीको इसारामा चल्दा आफ्नै देश खरानी
काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन ‘काम कुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भने झैं भएको छ ।
किन कि जेनजी पुस्ताको आन्दोलनलाई भजाएर फाइदा लिनेहरुबाट होसियार हुनुपर्ने भएको छ । जेनजी पुस्ताको नाममा आन्दोलन भड्काउने काम मेयर बालेन शा...

