घुस खानेमा महिला बढी, सर्वोच्च र अख्तियामा आगजनी

काठमाडौं । हाम्रो समाजमा जर्वजस्त स्थापित एउटा भाष्य छ महिलाहरु घुस खाँदैनन्,इमान्दार हुन्छन् तर अख्तियारको प्रतिवेदन केलाउने हो भने महिलाहरु पनि अवसर पाउँदा घुस असुल्न पछि पर्दैनन् । जस्तो कुनै समय उत्कृष्ट निजामती पुरस्कार थापेकी लेखा पनेरु १ ल...

सबै दलमा कर्मचारी, पेसा व्यवसाय गर्नेको जालो

काठमाडौं । जेनजीको आन्दोलनका कारण राजनीतिक सत्ता त फेरियो तर प्रशासन उही र उस्तै छ । त्यहाँ चलाउने नेतृत्व परिवर्तन भएका छैनन्,बरु अन्तरिम सरकारसँगै मिलाएर मन्त्री नभएकाहरु निर्वाचन आयोग ताक्दैछन् । त्यसमाथि निजामती होस वा शिक्षक,डाक्टर हुन वा वकिल स...

संवैद्यानिक निकायका पदाधिकारी हटाउन संविधान कै जटिलता

काठमाडौं । न टेक्ने ठाउँ छ, न समाउने हाँगो भनेझैं भएको छ प्रधानमन्त्री सुशीला कार्कीले । ओली सरकारको समयमा विभिन्न संवैद्यानिक निकाय र विभिन्न मुलुकमा राजनीतिक नियुक्ति खाएकाहरुलाई हटाउने तयारी त अगाडि बढाइन् अन्तरिम सरकार अप्ठ्यारो पर्न देखिएको छ,स...

अब सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

काठमाडौं । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गते सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वक...

भ्रमण टोलीको आकार घटेसँगै विदेश भ्रमणमा कडाइ

काठमाडौं । अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्नेगरी नयाँ निर्णय गरेको छ । अन्तरिम सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको हो । नेपाल सरकार, प्रदेश सरका...

अनावश्यक खर्च कटौती गर्नका लागि मातहतका निकायलाई निर्देशन

काठमाडौं । सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र ...

अमेरिकन क्रिकेट एसोसियसन निलम्बनमा

काठमाडौं । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ । आइसीसीले अमेरिकी क्रिकेट संघले लगातार नियमको उलंघन गरेको भन्दै बिहीबार बसेको भर्चुअल बैठकले निलम्बन गर्ने निर्णय गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ । यस निलम्बनले अमेर...

एसिया कपमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौं । एसिया कपको सुपर फोरमा भारत र बंगलादेश भिड्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिमको दुईदुई अंक जोडेका छन् ।आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । भारत र बंगलादेशको भिडन्त बुधबार साँझ सवा आठ बजे यूएईमा सुरु हुँदैछ । पा...

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताद्वारा संयुक्त रुपमा पार्टी परित्याग

काठमाडौं । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी...

साउन र भदौमा आयात १६ र निर्यात ८८ प्रतिशतले वृद्वि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा नेपालको वैदेशिक व्यापारमा आयात १६ दशमलव २३ प्रतिशतले बढेको छ । मंगलबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार पहिलो दुई महिनामा आयात १६ दशमलव २३ प्रतिशत बढेको छ भने निर्यात ८८ दशमल...