वीरगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको सवारीसाधन तथा पार्टपुर्जा आयात

काठमाडौं । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयो...

तुईन खोलाको पहिरो हटाउन बिहीबार सम्म लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो भोली (बिहीबार)सम्म मात्र हटाउन सकिने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा थुप्रिएको पहिरोको परिमाण १२ हजारदेखि १४ हजार घनमिटर रहेको आँकलन गरिएकोले सो हटाउन भोली दिउसोसम्म लाग्न...

सडक विभागले तोक्यो फोकल पर्सन

काठमाडौं । सडक विभागले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन तोकेको छ । विभागले सर्वसाधरण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाब, आवश्यक जानकारी दिन हुन अनुरोध रहेको छ । साथै गुनासा, सुझा...

एन्फाले सार्वजनिक गर्यो ८२ सालको संशोधित खेल क्यालेन्डर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ‘ए’ डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ । मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छै...

गृहसचिव दवाडीलाई हटाएर दंगाललाई ल्याइयो

काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले दवाडीलाई गृहबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरूवा गरेको हो । त्यस्तै गृहसचिवमा यस अघि रक्षासचिव रहेका रामेश्वर दंगाललाई ल्याइएको छ । जेनजी आन्दोलन दबाएको आरोप ल...

टोपबहादुर रायमाझी फर्किए कारगार

काठमाडौं । कारगारबाट भागेका टोपबहादुर रायमाझीले कारागार फर्किएका छन् । रायमाझी सोमबार कारागारमा फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए र उनले कारागार प्रशासनलाई फोन गरेर आफु जु...

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा थप कडाइ

काठमाडौं । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरू आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करहरू...

पूर्वीनाकाको यात्रु शाखा सञ्चालनमा

काठमाडौं । काँकडभिट्टाको यात्रु शाखा दशैंलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको पूर्वी नाका सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो । यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन ...

फ्रान्ससहित थप ६ मुलुकले प्यालेस्टाइनलाई दिए मान्यता

काठमाडौं । इजरायलले गाजामा भीषण आक्रमण जारी राखिरहेको बेला फ्रान्स, अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्...

के नागरिक सरकारले आगामी निर्वाचन गराउन सक्ला?

काठमाडौं । देशमा नयाँ नागरिक सरकार बनेको छ । नागरिक सरकारलाई राजनीतिक दलबाट नियुक्ति गरेका सुरक्षा निकाय र कर्मचारीहरुले कत्तिको सहयोग गर्दछन् त्यो हेर्न बाँकी छ । त्यसैगरी अधिकांश राजनीतिक निकट व्यक्तिहरुको लगानी रहेको बैंक÷वित्तिय संस्थादेखि उ...