उच्च कर्मचारी र प्रशासकको सम्पत्ति छानविन हुन्छ त ? प्रधानमन्त्रीज्यू !

काठमाडौं । राजनीतिक दलहरुको सरकार व्यापक भ्रष्टाचार, विकृति, विसंगतिमा फसेपछि मुलुक सबैतिरबाट जर्जर हुँदै आएको थियो । त्यसको विरुद्धमा जेन–जी पुस्ताले आन्दोलन गरेर भ्रष्टाचार र विकृतिलाई अन्त्य गर्ने भने तापनि आगजनी गरेर उल्टै देश नै सखाप बनाउने ...

नेपाल आर्थिक संकटमा फस्दै

काठमाडौं । विगत केही वर्ष यतादेखि आर्थिक मन्दीको कारण सर्वसाधारण जनतादेखि उद्योग धन्दा सञ्चालनमा समेत असर पर्दै आएको थियो । त्यसले गर्दा बैंकमा पैसा थुप्रिएर बस्ने तर लगानीकर्ताले बैंकबाट ऋण नलिने कारणले गर्दा अर्थतन्त्र धरापमा पर्दै आएको थियो ।...

किन बढ्छ नेपालमा विदेशी चलखेल !

काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी पुस्ताको नाममा गरिएको आन्दोलनमा घुसपैठ हुँदा त्यसले उग्ररुप लिई सरकारी भौतिक संरचनादेखि निजी उद्योगधन्दा र नेताहरुको घर तोडफोड, आगजनी र लुटपाट मच्चाइएको छ । त्यसले गर्दा सर्वसाधारण जनताहरु आतंकित बन्न पुगेका छ...

कक्षा १२ को पूरक परीक्षा आजदेखि

काठमाडौं । कक्षा १२ को पूरक परीक्षा आज र भोली हुँदै छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी राष्ट्रिय परीक्षा बोर्डले आज र भोली गर्न लागेको हो । राष्ट्रिय परीक्ष...

कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार नौ सय ८४ कैदीबन्दी फर्काइए

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार नौ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार पाँच सय ७२ कैदीबन्दी फरार छन् ।पछिल्लो दुई दिनमा ६ सय ५६ जना कैदीब...

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन जना कैदी सङ्खुवासभाबाट पक्राउ परेका छन्। प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राई त्यसैगरी सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका चैनपुर नगरपालिक...

मुग्लिन–नागढुंगा सडकमा पहिरो जाँदा दुवैतर्फ अवरुद्ध

काठमाडौं । मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका अनुसार राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकर पहिरो ...

बडादशैंको आज दोस्रो दिनमा भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन मंगलबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्य...

मुग्लिन नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द गरिने

काठमाडौं। मुग्लिन नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द गरिने भएको छ । तुईन खोला पुल नजिकैको सडक दुई तर्फी खुलाउन आज जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार दिउसो १ बजेदेखि ३ बजेसम्म सवारी साधन रोकेर पहिरो हटाउने सडक डिभिजन कार्यालय भरतपुरले ...

नेताहरुको यस्तो हर्कतले गर्दा भौतिक संरचना ध्वस्त

काठमाडौं । घरभित्र सुरुङ्ग जस्तै कोठामा पैसाको गोदाम राखेका कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका भ्रष्ट मन्त्री फेर्न नमान्दा आज देशमा जनविद्रोहीको निशानामा परेका छन् । डा.आरजुको भ्रष्ट स्वभावले गर्दा सेनेटरी प्याडमा राजश्व छल्दा र विनोद...