नेताहरु सुरक्षाको लागि शिवपुरी जङ्गलतिर

काठमाडौं । देशभर चलेको ‘जेन–जी’ आन्दोलनका कारण बालुवाटारको सत्ता शासनबाट भागेर केपी शर्मा ओली सेनाको हेलिकप्टरमा शिवपुरी जङ्गलमा भाग्नुपर्ने स्थिति आयो ? हठात यो स्थिति किन आयो ? यसमा दोषीहरु को को हुन ? प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु...

परामर्शदातामा सरकारको अर्बौं रुपैयाँ स्वाहा !

काठमाडौं । सरकारी कार्यालयहरुले परामर्श सेवाको नाममा ब्रह्मलुट मच्चाइरहेका छन् । आफ्नै कर्मचारी अर्थात जनशक्तिबाट गर्न सकिने काम समेत परामर्शदाता राखेर सरकारी कार्यालयहरुले बह्मलुट गरिरहेका छन् । जस्तो अहिले उर्जा,शहरी र भौतिक मन्त्रीको जिम्मेवार...

नयाँ सरकारले संवैधानिक आयोका पदाधिकारी हटाउने तयारी

काठमाडौं । सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेसँगै संवैधानिक आयोगका आयुक्तहरूले भटाभट राजीनामा दिन थालेका छन् । हालसम्म दुई आयुक्तहरु राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष डा. सूर्य ढुंगेल र मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले राजीनामा दि...

एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्दै

काठमाडौं । च्यासलको पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर काम नलाग्ने भएपछि नेकपा एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्न सुरु गरेको छ । आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य ग...

स्वास्थ्यमन्त्रीमा डा.मिश्राको सिफारिस विवादमा

काठमाडौं । स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्रा नियुक्ति नपाउँदै विवादमा परेकी छन् । प्रधानमन्त्री सुशिला कार्कीले डा.मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेपनि उनी स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा मुछिएको...

स्वतन्त्र प्यालेस्टाइन राज्यलाई पोर्चुगलको पनि मान्यता

काठमाडौं । क्यानडा, अष्ट्रेलिया र संयुक्त अधिराज्य पछि, पोर्चुगलले पनि स्वतन्त्र प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिने घोषणा गरेको छ । आईतबार, पोर्चुगलका विदेशमन्त्री पाउलो रङ्गेलले घोषणा गरेका थिए । उनले पोर्चुगलले अब आधिकारिक रूपमा प्याले...

काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या क्रमश बढ्दै, २४ घण्टामा बाहिरिए ४३ हजार यात्रु

काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हज...

दशैंलाई लक्षित गरी आजदेखि रुट परमिट खुला

काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमा) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेख...

हनुमानढोकास्थित दशैं घरमा आज राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नज...

अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तारको थप तयारी

काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार ...