सेयर बजार एक सय ११ अंकले वृद्वि

काठमाडौं । अघिल्लो साताको बिहीबार एक सय ६० दशमलव ३३ अंकले घटेको नेप्से आइतबार भने तीन अंकले बढ्यो । आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक सय ११ दशमलव ७० अंकले नेप्से बढेको हो । आईतबार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्से...

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्...

तीनवटा विभाग पुरानै मन्त्रालयमा फर्काउने सरकारको तयारी

काठमाडौं। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग पुरानै मन्त्रालयमा फर्काउने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले यी तीन विभाग...

किन बनाउँछन् निजी क्षेत्रलाई आन्दोलनकारीले निसाना ?

काठमाडौं । राजनीतिक दलका नेताहरु स्वच्छ र इमानदार नहुँदा नेपालमा जति राम्रो सिद्धान्त र संविधान बनाए तापनि देशले निकास पाउन सकेको छैन । सरकारको नेतृत्व गर्ने दलहरु परिवर्तन भएता पनि काम गर्ने शैली र ढाँचा एउटै भएको कारण २०४६ सालदेखि ०८२ सालसम्म आ...

प्रेस पास र प्रेस जकेटको दुरुपयोगले पत्रकारको धज्जी उड्दै

काठमाडौं। राज्यले पत्रकारहरुलाई देशको चौथो अंगको रुपमा दर्ज गरे तापनि पछिल्लो समय वास्तविक पत्रकारहरुभन्दा गैरपत्रकारहरु हावी हुँदै गएका छन् । देशमा संकट आएको खण्डमा पत्रकारहरु फिल्डमा खटिनुपर्ने हुन्छ । तर, फिल्डमा खटिने पत्रकारभन्दा गैरपत्रकारह...

नेतामा ‘मेरो गोरुको बाह्रै टक्का’का कारण देश भर्खालो तिर

अहिलेको समसामयिक विषय बस्तु (सरिता सिकर्मी) नेपाली राजनीतिक दलहरुमा अतृप्त पद र सत्ता भोकको ज्वाला बढ्दो रुपमा रहेको कारणले पछिल्लो समय देशमा एउटा अप्रिय घटना हुन पुग्यो । जुन इतिहासको कालो दिनको रुपमा दर्ज भइसकेको छ । २०८२ भदौ २३ (सेप्टेम्बर ८ त...

जेनजी आन्दोलनको छानबिन गर्न बन्यो उच्चस्तरीय जाँचबुझ आयोग

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयले जानकार...

एसिया कप सुपर फोरमा आज भारत र पाकिस्तानबीच खेल हुने

काठमाडौं । जारी एसिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो कहल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । यस अघि समुह चरणको खेलमा भारतीय खेलाडीले हात नमिलाएको विषयका कारण वि...

ओली र लेखकलाई कानूनी दायरामा ल्याउन मानव अधिकारको माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आर्इतबार विज्ञप्ति जारी गर्दै शान्ति समाजले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्ष...

पहिरो नखसे आज दिउँसो मुग्लिन नारायणगढ सडकखण्ड सुचारु गर्ने

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड पहिरोका कारण ३८ घण्टादेखि बन्द रहेको सडक खुलाउने प्रयास जारी रहेकोछ । मुग्लिनबाट दुई दशमलब पाँच किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको सडक डिभि...