अन्तरिम सरकारको मन्त्री बन्न डा.पुनलाई प्रस्ताव
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा.महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रका...

