इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत
काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने घोषणा गरेका छन् ।
यो सँगै इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको हो । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप ...

