कृषि मन्त्रालयले धानको वृद्वि हुने गर्यो प्रक्षपण

अर्थ/वाणिज्य देश/विदेश समाचार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा धानको उत्पादन चार दशमलव चार प्रतिशतले बढ्ने अनुमान रहेको छ । गत वर्ष धानको उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको थियो ।
गत वर्ष भन्दा धानको उत्पादन अझ बढ्ने अनुमान रहेको मन्त्रालयले जनाएको छ । यस्तो तथ्याङ्क यही माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *