नेपालको एतिहासिक किल्ला ‘नालापानी’ नामक फिल्म कात्तिक ४ मा आउँदै
काठमाडौं । फिल्म ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ को विशेष अवार्ड पाएको यो फिल्ममा रिमेश अधिकारीको निर्देशन छ ।
फिल्मले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अं...

