सर्वजीत विश्वकर्माको बायोपिक निर्देशन गर्दै दिनेश डिसी
काठमाडौं । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमाथि फिल्म ‘सर्वजीत’ बन्ने भएको छ। यो फिल्मलाई दिनेश डिसीले निर्देशन गर्नेछन्। १७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्...

