रिकफ्ट, सामुदायिक वन र मार्गदर्शन
नेपालको ७० जिल्ला भन्दा वढिमा पुगेको छु । कतिपय जिल्ला पटक पटक पुगेको छु । तर घुम्न भनेर कुनै पनि जिल्ला गएको याद छैन । कामको सिलसिलामा पुगेको छु । त्यस मध्ये धेरै पटक पुगेको जिल्ला कास्की हो ।
यो जिल्लाको सदरमुकाम पोखरा पटक पटक पुग्नु भनेको अरु ...
