राजनीति नियुक्तिमा उमेरहदको खिल्ली उडाउँदैल, आयल निगममा बरालको मस्ती
काठमाडौं । सरकारले संवैधानिक आयोगदेखि सरकारी संस्थानहरुमा दरखास्त आह्वान गरेर प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्ने गरेको छ । तत्कालीन सरकारले गरेका संस्थानका महानिर्देशक, निर्देशकहरुलाई राजीनामा दिन वाध्य गराएर खुल्ला प्रतिस्पर्धाको आधारमा नयाँ नियुक...

