सरकारको बजेटले भूईँमान्छेलाई छोएन

काठमाडौं । रास्वपा सरकारले स्वास्थ्य र शिक्षाजस्तो क्षेत्रमा अतिरिक्त कर लगाएर सर्वसाधारणको घाँटी निमोठ्ने काम गरेको छ । अझ उदेक लाग्दो कुरा के छ भने विश्वबजारमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धिले महंगीको मार खेपिरहेका गरीव तथा निमुखा जनतामाथि आफ्न...

खल्ती प्रयोगकर्ताका“सुपर वालेट” सुविधा

काठमाडौंैं । आईएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा सञ्चालन गरिएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरूलाई वालेटम...

आमनागरिकको बचतमा खेलवाड नियामकको लुट सरकारबाट छुट !

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा यतिबेला गम्भीर प्रश्न उठिरहेको छ । हाम्रो रगत–पसिनाको कमाइ सुरक्षित त छ ? राष्ट्र बैंकले वर्षौंदेखि डिजिटल सेन्ट्रल केवाईसी प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा एउटै व्यक्तिले दर्जन बैंकमाखाताखोल्ने, कर्मचार...

इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्बको कर्जा गुपचुप

काठमाडौं । एउटा ठूलो वित्तिय अपराधमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मुछिएको छ । लहरो तान्दा पहरो थर्किएकै शैलीमा राज्यलाई कर, रोयल्टी र नवीकरण दस्तुरबापत करिब ३० अर्ब रुपैयाँ नतिरी ‘टाट पल्टिएको’ घोषणा भइसकेको कम्पनी स्मार्ट टेलिकमको नाममा नेपाल इन्भे...

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार (वैशाख १५) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९७ हजार ५० हजारमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ ।...

कोका–कोला नेपालले फिफा वल्ड्र कप २०२६ अभियान सुरू ग-यो

काठमाडौं । कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वल्र्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरू गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बा...

नयाँ वर्षसंगै बैंकले घटाए ब्याजदर

कठमाडौं । वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्दै नयाँ वर्ष २०८३ को पहिलो महिनाका लागि ब्याजदर घटाएका हुन् ।बैंकहरूले वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर...

ढकालको लुट छेकिँदै

काठमाडौं । एमालेको स्वार्थभन्दा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको पाथीभरा केवलकार लुटको काम तत्काल रोकिँदैछ । प्रसिद्ध धार्मिक स्थल पाथीभराको नाउमा स्थानीय किरात धर्मावलम्बीहरुमाथि दमन गर्ने एमाले, कांग्रेसका नेता मोटाएका थिए । तत्...

धितोपत्र बोर्डमा आतंक

काठमाडौं । रु ९ करोडको पासा पल्टाएर धितोपत्र वोर्डको अध्यक्ष बन्न पुगेका सन्तोष नारायण श्रेष्ठले विवादास्पद रिलायन्स कम्पनीलाई सघाए वापत भोगेका बदनामी हटेको छैन । तत्कालीन सरकारले गरेको राजनीतिक नियुक्तिको खारेजी हल्लाले श्रेष्ठको निद हराम भएको छ । ...

वाणिज्य आपूर्ति विभागमा पाए नगद, नपाए जिन्सी आतंक

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले विभाग सम्हालेनको आठ महिना पुगिसकेको छ । ज्ञवालीले आठ महिने कार्यकाल बिताउँदा पनि बजारमा उद्योगी व्यापारीहरुले उपभोक्ता ठगिरहँदा अनुगमन गरेर दोषीलाई कारबाहीको दायरामा ल...