सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बहिरा संघसँगको समन्वयमा काठमाडौंमा आयोजित कार्यक्रममा ४० जना सहभागी भएका थिए। कार्यक्रममा आम्दानी, बचत, वित्तीय सुरक्षा, बैं...

नबिल बैंकद्वारा ग्लोबल मनी विकमा११ हजार विद्यार्थीलाई वित्तीय साक्षरता

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत देशभरका ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ। बैंकका अनुसार मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको अभियानमार्फत सातै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्...

भवन समयमा निमार्ण नहुँदा राज्यलाई ८ अर्ब ६४ करोडको भार

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक हटाइने तयारी भएको छ । हाल भवन निर्माण विभागका महानिर्देशक छन् रविन्द्र बोहरा । उनै विवादित बोहरालाई जिम्मेवारीबाट हटाएर त्यहाँ चक्रवर्ती कण्ठलाई लैजाने तयारी भइरहेको शहरी विकास मन्त्रालय स्रोत...

रानी जमरा कुलरिया सिँचाइ आयोजना

नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्नको लागि विभिन्न योजना ल्याएको थियो । त्योसँगै सिंचाईँ प्रणालीको आधुनिकीकरणको आवश्यक जमीन वातावरणमैत्री बनाउन विभिन्न सुधारात्मक योजना अगाडि सारेको थियो । त्यसैको सेरोफेरोमा महालेखाको ८२ औं प्रतिवे...

संकटको छायामा प्रभु बैंक

नेपालको एक प्रमुख वाणिज्य बैंकको रूपमा रहेको प्रभु बैंक लिमिटेड, पछिल्ला वर्षहरूमावित्तीयअनियमितता, ठगी र कर्जा दुरुपयोगकाभुमरीमाघेरिएको छ।पूर्व अध्यक्षदेवीप्रकाशभट्टचन र पूर्व सीईओ अशोक शेरचनको मनोमानीले बैंकलाई डुब्ने स्थितिमा पु¥याएको आरोपछ ।केन्द...

राष्ट्र बैंकमा डिपुटी गर्भनर बन्नेहरुको ताँती

काठमाडौं । विगत लामोसमयदेखि नेपालको अर्थतन्त्र चलायमान हुन सकेको थिएन । अर्थतन्त्र चलायमान नहुँदा बैंकहरुमा पैसा थुप्रिदै आएको थियो । उद्योगी र व्यापारीहरुले पनि बैंकबाट ऋण लिन छाडेका थिए । अर्काेतर्फ अधिकांश नेपालीहरुले ऋण लिएर विदेशीने गरेका थिए । ...

एनआईएमबी र एनसेलको ठगिधन्दा उस्तै

एनसेलको लाइसेन्स नविकरण सन् २०२९ सकिँदै काठमाडौं । सरकारी स्वामित्वमा रहेकोे स्मार्ट टेलिकमको अर्बौ फुत्काउनका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले गम्भीर छल र हदैसम्मको बदमासी गरेकोपाइएको छ । यस्तो बदमासीमा मुछिएका बैंक र त्यहाँका सदाबहार सि...

राष्ट्र बैंक मुकदर्शक बन्दा बैंकहरु डुब्दै

काठमाडौं । बैंक वित्तिय संस्थाहरु जेनजी आन्दोलनपछि धरासायी बन्दै गएका छन् । बैंक र फाइनान्सहरुले पनि कर्जा उठाउन सकेका छैनन् भने कतिपय सहकारी संस्थाहरु सर्वसाधारणले जम्मा गरेको पैसा हिनामिना गरेर फरार भएका छन् । सहकारी संस्थाका सञ्चालकहरु फरार भएपछि ...

दूरसञ्चार क्षेत्रको सबैभन्दा विवादास्पद कम्पनी एनसेल

काठमाडौं । चुनावको मौका छोपी राजनैतिक र कर्मचारी संयन्त्रका उच्चपदस्थबीच एउटा व्यापारीक घरानावाट जोडतोडले लभिङ भइरहेको चर्चा चलेको छ । एनसेलको बर्तमान दृश्य, अदृश्य लगानीकर्ताहरुले “हामीलाई २०२९ पछि पनि चल्न पाउने व्यबस्था गरिदिएमा नेपालमा ५जिमा ठूलो...

अर्थमन्त्री र राष्ट्र बैंकका कारण नेपाल ‘ब्ल्याक लिष्ट’मा पर्ने संकेत

काठमाडौं । मुलुकलाई कालोसूचीबाट निकाल्ने ओठे प्रतिवद्धता र व्यवहारमा ठीक उल्टो भएको छ । मुलुक ‘ब्ल्याक लिष्ट’ मा पर्न संकेत देखिएको छ । चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनाल बर्षदिनभित्रैमा कालोसूचीबाट हट्ने दावी गर्दछन् तर व्यवहारमा सहकारी ठगीदेख...