रुकुम घटनामा राजनीति नगरौँ

समाचार

रुकुम घटनालाई लिएर सरकारलाई बद्नाम गर्ने खेलमा भारतीय एजेन्टहरु पूर्णरुपमा सक्रिय रहेको विशेष स्रोतले बताएको छ । सरकारको कामलाई प्रभावित गर्न एमसिसी, कोरोना, देशको सिमाना र सलहको महामारीमा रुकुम घटनालाई तोडमोड गरी केही मिडियाले समाचार प्रकाशित गरेको छ । नेपालमा परापूर्व काल खण्डदेखि मिलेर बसेको यो नेपाली समाजलाई जातीय रुपमा राजनीतिक गर्ने युरोपेली युनियनको इशारामा जातीय दंगा भड्काउने अभिव्यक्ति, फेक न्यसज, सोल मिडियाले बढाइँ चढाइँ गरिरहेको हुँदा आमनेपाली समाज सचेत भई अधि बढ्नु पर्ने देखिन्छ । दल र त्यसका नेताहरु पनि जातीय राजनीतिमा गएका छैनन् । अपराधीको मिसनमा सरकार सचेत भएर अगाडि नबढ्ने हो भने अगामी दिनमा आइपर्ने समस्यालाई ध्यान राखी समस्या समाधान गर्नुपर्छ । नेपालमा भाषा, जाति, वर्ग, लिंगको राजनीति बन्द गरी नेपालको समस्याको समाधान गर्न सबै मिलेर अगाडि बढ्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *