आज यी स्थानमा आज ६ घण्टा बत्ती जाने

समाचार

 

आज शनिवार उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार ६ घण्टासम्म काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, पनिका, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरुमा आज बत्ती जाने जनाएको छ ।

प्राधिकरणका अनुसार कीर्तिपुर फिडरअन्तर्गत त्रिवि परिसरमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने र अन्य क्षेत्रमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *