गृहमा बृफकेस बुझाएपछि कांग्रेसको नृत्य

समाचार

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी पत्नी सिता दाहाललाई आमा पुकारेर सशस्त्रको आइजिपी बनेका शैलेन्द्र खनाल एता न उता परेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी ओलीको सहयोगी बनेर जनयुद्धको नाममा संकलन भएको पैसा खोजी गर्दा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले साथ दिएको र त्यो बेला प्रहरी र सशस्त्रमा प्रचण्डपथ लागू थियो ।
अहिले प्रचण्डको पहुँच घट्यो । सशस्त्रका आइजिपीले दुई एआइजीको वर्ष म्याद एक वर्ष थप्नको लागि आलटाल गर्दा नेपाली कांग्रेस भने खुसी देखिएको छ । एआइजी पुष्पराम केसी र रामशरण पौडेलको म्याद गृह सचिव महेश्वर न्यौपानेको धम्कीको कारण थप गर्ने गरी टिप्पणी उठाउन आइजिपी खनाल बाध्य भएका छन् ।
फौजी संगठनमा केसी र पौडेलले छेकेर राखेका बढुवा नहुँदा राजीनामा दिने लहर चलेको छ । प्रधानमन्त्री ओली मुन्सीलाई ब्रिफकेस बुझाएर म्याद थपेका बहादुरले आइजिपी खनालसँग आन्तरिक लडाइँ गर्दा सशस्त्रका भ्रष्टहरू जोगिएका छन् । तालिम केन्द्रमा रहँदा केटीकाण्ड लागेका वंशी दाहाल पूर्वाञ्चलको डिआइजी भएका छन् । दाहालले लागेको खर्च गर्ने बताएपछि एआइजी पुण्यराम केसी र रामशरण पौडेलले आवश्यक काम जोडेका हुन् । प्रदेशका सिपी गौतम पनि यसमा सरिक छन् । दाहाल एमालेका नेतासँग निकट छन् । सनत बस्नेत आइजिपी हुँदा युवतीकाण्ड लागेका दाहालसँग प्रधानमन्त्री ओलीको नाम जोडेर जागिर खाँदै आएका झापाका एक युवा पाठकले ५ लाख खाइएका थिए ।
आइजीपीले आवश्यकता हेर्छ, तर गृहको हस्तक्षेप भएपछि केही लाग्दैन । सशस्त्र भद्रगोल छ । भ्रष्टको राजा सिपी गौतमले प्रदेश २ को कमाण्ड गर्दा तस्करी छुट दिएकै छन् । सेनाबाट आएको ध्वाँस दिने गौतमले खोक्नु र प्रधानमन्त्री ओलीले खोक्नु एउटै हो । भ्रष्टाचार गर्दिन, तस्करी रोक्नु भन्दै पत्रकारका नाममा औँठा छापहरू बन्धुत्व जोडेर उठाउँनमा व्यस्त छन् । पाठकहरूको व्यापक सिपीसँग मिल्छ । अहिल सशस्त्रमा तल्लो तहका बारेमा कोही बोल्दैन । सई, असई भनेका यस्तो फौजको इज्जत राख्ने निरीक्षकले संरचना बनाउने हो । सरकारले सशस्त्रमा म्याद पुगेका भ्रष्टहरूलाई एक वर्ष शैलैन्द्रले जति लुट्छ त्यसैगरी लुट भनेर म्याद थप्न कसैले बक्सिस लियो होला ? लेखाका निरिक्षक गणेश मल्ललाई थाहा छैन । एआइजीद्वयले रु ४५ लाखको द्रव्य प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकारलाई बुझाएका हुन् । लमीले उठाएको काम प्रधानमन्त्री ओलीले ध्यान निदिँदा सम्वृद्धि र विकासमा लुटको कहानी एकएक गरेर जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *