शिक्षक शम्भुले ७३ वर्षीय वृद्धालाई गरे कुटपिट

समाचार

काठमाडौं– नेपालको सात वटै प्रदेशमा स्थानिय सरकार रहेको छ । यस्तै प्रदेश सरकार र केन्द्रीय सरकार रहेता पनि अहिले विवाद चलिरहँदा विकासको काम हुन छाडेको छ । किनकी राजनीतिक दलको कारण गत स्थानीय चुनाव र आम निर्वाचनमा विभिन्न दल निकटले राम्रो नारा दिएर भोट फकाएका थिए । अहिले त्यसको फाइदा दलितले लिएका छन् । किनकी अहिले दलित हाबी भएका छन् । दलित जातिले विभिन्न जिल्लाका स्थानीय निकायमा गरेको ज्यादतीको बारेमा भण्डाफोर गर्न कुनै पनि राजनीतिक दल निकट नेताले बोल्न सकेका छैनन् । दलित जातिले आम क्षेत्री, बाहुनलाई हेप्ने र पेल्ने, गाली गलौज गर्ने, गुण्डागर्दी गर्ने, सुरापानी खाने गरेका छन् । जता पायो उतै भीड गर्ने, हो–हल्ला गर्नेदेखि खेती बालीमा दलितले पालेका गाइवस्तु बाख्रा बारीमा चराउने र बालीमा गाईवस्तु छोड्ने, बारीमा लगाएको रुख विरुवा, घाँस, दाउरा काट्ने गरेका छन् र क्षेत्री बाहुनलाई हैरान पारेका छन् । उदारणको लागि गत वैशाख ३१ गते दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नम्बर ६ अन्तर्गत खड्ग कुमारीको बारीमा गाईवस्तु, बाख्रा चराउने बाली नष्ट गर्नेदेखि घाँसको रूपमा लगाएको रुखसम्म बेच्ने र काट्ने काम विगतदेखि गर्दै आएका थिए । गाउँले र भद्र–भलाद्मी बसी पटक–पटक मेलमिलाप गराएका थिए । यसको उल्लंघन गर्दै वैशाख ३१ गते ढुङकु भन्ने बारीमा सरोज बस्नेत घाँस काट्न गएका थिए र उक्त बारीमा बाख्रा छाडी चराएको अवस्थामा फेला पारी बाख्रा धपाउने क्रममा घाँस काट्ने हँसियाले लाग्दा सानो बाख्राको पाठो घाइते भएको थियो । त्यसपछि घाँस नकाटी घरमा आएर ७३ वर्षिया हजुरआमालाई सबै बाख्रा हाम्रो बारीमा छाडेका रहेछन् मैले बाख्रालाई धपाउँने क्रममा हँसियाले लागेको भन्दै गर्दा, शम्भु नेपालीले खड्ग कुमारीको घरमा ५० देखि ६० जनाको हुल लिएर सरोज बस्नेतलाई मरणासन्न हुने गरी ८–१० जनाको समूहले कुटपित गरी सख्त घाइते बनाउँदा ७३ वर्षीया हजुरआमा छुट्याउने क्रममा शम्भु नेपाली शिक्षक र शम्भु नेपाली कि श्रीमती सपना नेपालीले हजुरआमालाई कुटपिट गरी लछारपछार गरी बेहोस बनाएको खड्ग कुमारीका श्रीमान नेत्रबहादुर बस्नेत बताएका छन् । त्यसपछि नेत्रबहादुरले हारगुहार गरी गाउँलेलाई बोलाएको गाउँले आएर छुट्याएपछि ज्यान जोगिएको थियो । दोलखा जिल्ला प्रहरी कार्यालय भँैसे भन्ने ठाउँबाट प्रहरी सहायन निरीक्षक कर्ण बहादुर भारती र वडाध्यक्ष राजु खड्काले यस्तो किन गरेको भन्दा मेरो पाठोलाई हिर्काएपछि यसलाइ भेटेको भए त्यही ………………………
…………………………………….भन्दै धम्की दिएको प्रत्यक्षदर्शीले तामाकोशी सन्देशलाई बताएका छन् । भैँसे प्रहरीले घाइतेको स्वास्थ्य उपचार गराउनुभन्दा पनि अटेरी गरी बसेको सुत्रले बताएको छ । कोरोना महामारीबीच खड्ग कुमारीको घरमा ठूलो मात्राको भीड लिएर ज्यान मार्ने उद्देश्य आएको देखिन्छ । यसरी वृद्धवृद्धा घरमा बसिराखेको अवस्थामा कोरोना रोगको महामारीमा ठूलो भीड लाग्नु । कुटपिटमा सहभागी हुनु कतिको न्यायोचित हुन्छ ? भन्दै प्रत्यक्षदर्शीले प्रश्न उठाएका छन् । उता कोरोना महामारीले भयावह भएको बेला घर घेरेर आक्रमण गर्नु हुने, तर बिरामीलाई उपचार गर्न आनाकानी गरिराखेका छ । बारम्बार वडा कार्यालय र प्रहरीले भन्दा पनि अटेर गरेपछि परिवारले नै घाइतेको उपचार काठमाडौं लगी गरिराखेको छ । यसरी सुरक्षा निकाय, स्थानीय सरकारका जनप्रतिनिधिलाई समेत गुम्राहमा पारी हर्कत देखाएका छन् । उनी शिक्षक रहेका छन् । एउटा शिक्षकजस्तो व्यक्तिले कोभिडको महामारीमा घर घेरी ६० जनाको हुल लगी ७३ वर्षीय खड्ककुमारी बस्नेतको नाती सरोज बस्नेतलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *