भ्रष्ट पौडेल सशस्त्रका कामु एसएसपी

समाचार

काठमाडौं । सशस्त्र प्रहरीभित्र भ्रष्टाचार गरी कमाएको पैसाले आफैँलाई लुट्न पुग्दैन, तर नाम लिन्छ पौडेलको सत्ताको लागि बलियो छ त्यसैको जिल्लामा सशस्त्रको सीमा होस् वा पोष्टका हाकिमलाई कामै गर्न दिन्न उनको नाम हो एसपी माधव पौडेल । पौडेलले घुसको रुपमा लिएका व्यापारीको सूची हामीलाई प्राप्त छ । जहाँ सशस्त्रको लेखा प्रमुख गणेश मल्ल र आइजिपीका सचिवालयको निरीक्षक श्रेष्ठ जोडिएका छन् । माधवलाई राजधानी आउने जाने छुट छ । तर, उनी डिआइजी वंशी दाहाललाई कोशेली बुझाउने नाममा कहिले ३ दिने, कहिले हप्ता दिन हराउँछन् । तर, ध्यान कपना डनी जवाखैलने खालमा पुग्छन् ।
तर, एसपी पौडेलले घुस लिएको व्यापारीहरु अहिले पनि छन् । उनी घुस लिएको छैन भन्छन् । तर, कन्चनजंगाका खिला दाहालले रु २ लाख घुस दिएको बताउँछन् । उनी भन्छन्, ‘म यही छु अहिले एसपी सापका लभी त्यही छन्, अहिले लभी आउँछन्, त्यासो पोकनी ग्रुप अम्दुवाको असी हजार खाने उनै पौडेल हुन् ।’ उनले आफूले खाएर केन्द्रमा भाग छुट्याएको रकम कोर्रा लगाउँदा थाहा हुन्छ । सूत्र भन्छ रामपुरी आफैँले रु ७० हजार बुझाएको बताउँछन् । १ लाख ५० हजार बुझाउने दुर्गा यादवको भनाइमा माधव पौडेलजस्ता भ्रष्ट एसपिपी भएर सुनसरी आए भने डडेँलो लगाउनु पर्छ । त्यसो त ३ लाख ५० हजार घुस दिने रमेश थापा, रु ३ लाख दुर्गा यादव, रु १ लाख ५० हजार घुस दिएर पनि काम गर्न नपाउँदा सबै दंगी छन् ।
भ्रष्टाचारको खानी सुनसरीमा जो जान्छन् जहाँ त्यहाँ खरानी भए । विद्यानन्द साह १ लाख, प्रमोद मेहता ८० हजार घुस खुवाएर पनि रमाइलै मानेको छन् । दिलीप सहनी ८० हजार, अमरुवा विनोद मेहता ७०, खैला ७० मुटाका मेला गुप्ता त पैसा भए पनि हरामी छन् । उनैले ५० हजारको चुना लगाउँदा समेत हरेस खाएका छैनन् । किनकि उनको आइजिपी शैलेन्द्र हुँदा गुप्ता खुसी थिए । त्यो बेला शैलेन्द्र मध्यक्षेत्र कार्यालय पथलैयाका डन थिए । पुष्प केसी प्रदेश १ का नाइके नै भए । अहिले खनाल आइजिपी केसी एआइजिपी छन् । उनी तालिम केन्द्रमा रासन काण्डमा फसेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *