जुम्ला पूरै रित्तै

राजनीति

उता कर्णाली प्रदेशको जिल्ला जुम्लामा ६१ जिल्ला समितिका सदस्य मध्येका ५८ जना नेकपा एकीकृत समाजवादी भएका छन् । देशभर यो लहर चलेको छ । जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर शाहीको संयुक्त निर्णयले जुम्ला एमाले कमजोर भएको हो । जुम्लामा १७ जना जनप्रतिनिधि एमाले थिए । ५ जना समाजवादीमा लागे ३ जना खुलेनन् । आठ जना एमालेमा छन् । उता सुदुरपश्चिमका सामन्त भीम रावललाई छक्क पार्दै एमालेका १७ सांसदमध्ये १३ जना संसदले समाजवादी रोजेका छन् ।
उता चितवनमा २६ जना जनप्रतिनिधि समाजवादीमा लागेका छन् । भरतपुर महानगरका ५ वटा अध्यक्षसहित १२, रत्न नगरका १४ जना समाजवादीमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *