फेरि राणालाई आपत्

समाचार

काठमाडौं । पद छ प्रधानन्यायाधीश । बिचौलिया र माफियाकै हितमा मुखले भन्नु र व्यवहारले देश जिउनु नै श्रेयकर छ । प्रधानन्यायाधीशले त्यो कुरा एमिकस क्युरीमा राख्लान् तर यसपटक दाजु मनमोहन शम्शेर, भाइ प्रभुशम्शेर र आफ्नै बद्नामी व्यक्ति डा.तिलश रावलको नाउँ छुट्नु भएन ।
देउवा सरकारको बनावट विवादित यो अदालतले कार्यपालिकासँग भाग खोज्यो । मौकामा चुनाव भन्ने कुरा प्रचार मात्र भयो । चोलेन्द्र समशेर राणा जेठानलाई रोज्नुको अर्थ थियो । यसपटक प्रधानन्यायाधीश बनेका चोलेन्द्रले प्रमसँग दुई मन्त्री पद मात्र होइन, मोटरसाइकल र विदेशी गाडीको नेपाली एजेन्ट बनेको ज्योति समूहका एक जनालाई राज्यमन्त्री बनाउनु पर्ने दिन आउन सक्छ । यिनै चोलेन्द्रका सम्धि डा.तिलक रावल र केपी सिमेन्टका मालिक कृष्ण उप्रेतीलाई राजनीति नियुक्ति गर्दै छन् भन्दा हुन्छ ।
डा. रावललाई राजदूत बनाउन प्रधानमन्त्री देउवालाई विजय गच्छेदारको साथ रहेको छ । पहिला डा.रावल कांग्रेसका त्यागी नेता स्व.कृष्णप्रसाद भट्टराइको सहयोगमा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंकको सिइओ भएर ठूला घोटला गरेकै हुन् । यिनै डा.रावल गर्भनर भएर प्लास्टिकको नोट काण्ड मच्चाए । राजनीतिभन्दा पद नीति खोज्ने डा.रावल संविधान सभा सदस्य पनि भए । ग्यालेक्सी स्कुल, भिएस निकेतन स्कुलका संस्थापक गीता राना, डा.बाबुराम पोखरेल पैसा पेलेर सांसद भएको फोरम लोकतान्त्रिकका विजय गच्छेदार अहिले ललिता निवास काण्डले डामिएका छन् । शेरबहादुर देउवालाई चाहिएको पनि त्यस्तै हुन् । जसको नेतृत्व प्रधानन्यायाधीश चोलेन्द्रले गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *