पूर्वप्रधानमन्त्री भट्टराईद्वारा मतदान

राजनीति समाचार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ ।

गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *