पोखरा महानगरपालिका मत अपडेट : गठबन्धनका आचार्य २ सय मतले अगाडि

राजनीति समाचार

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले मतान्तरको अग्रता बढाउदै लगेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले हालसम्म ९०३ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

कुल एक हजार ७०० मतगणना हुँदा आचार्यका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उमेदवार कृष्णबहादुर थापाले ७०३ मत पाएका छन् ।

अहिले पोखराका वडा–१, २ र १२ को मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *