सिरहाको विष्णुपुर गापा–२ मा ६ मतान्तरले कांग्रेसको जित

राजनीति समाचार

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–२ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् ।

यादवले २७७ मत पाउँदा उनका प्रतिस्पर्धी जसपाका रामईश्वर यादवले २७१ मतमै चित्त बुझाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *