आज हराएको तारा एयरको विमानमा थिए १९ जना यात्रु, नेपाली सहित कुन देशका कति ? 

समाचार

पोखरा । आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना सवार रहेको खुलेको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ ।

हेरौं नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *