मन्त्रिपरिषद्बाट बजेट पारित

राजनीति समाचार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पारित गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान पारित गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को आज अपराह्न बस्ने संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्नुहुने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *