पूर्वराजा ज्ञानेन्द्रलाई छैठौं स्थान

समाचार

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहलाई पनि राजतन्त्र समाप्त भएका १४ बर्ष पछी राज्यको तर्फबाट सम्मानित र ब्यवस्थित गर्ने कार्य सुरु भएको छ । समाचारसुत्रका अनुसार गृह मन्त्रालयले तयार पारेको मर्यादा क्रमको सूचिमा पुव राजा ज्ञानेन्द्रलाई मर्यादाक्रको छौठौ स्थानमा राखिएको छ राष्टको यो मयादा क्रमको सूचिमा पहिलो स्थानमा राष्टपतिलाई राखिएको छ। यसैगरी मर्यादा क्रमको दोश्रो स्थान उपराष्टपति, तेश्रो स्थान प्रधानमन्त्री चौथो स्थान प्रधान न्यायाधीश पौचौ स्थानमा सभामुख र छैठौ स्थानमा पूर्व राजा ज्ञानेन्द्रलाई राखिएको छ ।
समाचार अनुसार केही बर्ष अगाडी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राजा ज्ञानेन्द्रसंग भेटने चाहाना राखेका थिए । तर त्यतीखेर भारतका तत्कालीन राजदूत रन्जित रेले मर्यादा क्रमकोप्रसंग उठाए पछी नेपालका पूव राजा ज्ञानेन्द्र र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेट हून सकेन र यो स्थिति अहिले पनि कायम छ ।पूर्व राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्रीमा समेत वार्ताका लागि बाटो खोल्न र पूर्व राजा प्रति जनमतमा सकारात्मक परिवर्तन हुन थाले पछी पूर्व राजा ज्ञानेन्द्रलाई मयादाक््ममा पूव राष्टपति भन्दा अगाडी मर्यादाक्रमको छैठौ स्थानमा राख्न थालिएको हो अवस्था देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *