कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर खड्का

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनित भएका छन् । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (क) बमोजिम खड्कालाई विधानको धारा ३६ र कांग्रेसको नियामवली २०७३ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा नियुक्त गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *