नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ ।

नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९ गतेदेखि लागू हुनेगरी हटाएको हो ।

एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र बोर्डको पत्र संख्या ०७८र७९, च।न। १५८७ को निर्देशन अनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्वन्धी व्यवास्था हटाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *