मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

समाचार

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दीपक केसी रहेका छन् ।

साँखुबाट इन्द्रायणी तर्फ जाँदै गरेको केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गए राती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *