कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

राजनीति समाचार

काठमाडौँ  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार पनि बस्दैछ । सोमबारदेखि सुरु भएको बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी छ । आजको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेस बैठकमा विशेषगरी चुनावी गठबन्धनका साथसाथै पार्टीको आन्तरिक जीवनको सन्दर्भमा छलफल केन्द्रीय हुँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *