अनुसन्धान विभागका निर्देशक थापाको पदोन्नति

राजनीति समाचार

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदीप थापालाई अतिरिक्त मुख्य निर्देशकमा बढुवा गरेको छ ।

गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *