काठमाडौंमा पानीको बोरिङ खन्दा ग्यास आयो

समाचार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ मा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको हो । प्रहरी वृत्त बौद्धले दिएको जानकारी अनुसार ३ सय मिटर खन्दा बालुवा र ग्यास निस्किएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *