ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

राजनीति समाचार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

शाही जुम्लाकै सिंजा गाउँपालिका(३ निवासी हुन् । उनले आफ्नो जन्मभूमि जुम्ला नै रहेकाले जुम्लाबाट नै निर्वाचन लड्ने तयारी गरेको बताएका छन् । निर्वाचनबारे औपचारिक जानकारी दिन शाहीले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *