रसुवामा एमालेको क्रेजः जसपा, काग्रेस र माओवादी पार्टी छाड्दै, एमालेमा प्रवेश गर्दै

समाचार

रसुवामा दिन प्रति दिन विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दो छ । जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन ।

पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका ५२ जना नवप्रवेशीलाई टीका र खादा लगाई स्वागत गरे । पार्टी प्रवेश गर्नेहरूमा 

१) फुर्पा गुरुङ -जनता समाजबादी पार्टी जिल्ला कमिटी सदस्य तथा नौकुण्ड १ वडा संयोजक
२) बसन्त लामा-ज.स.पा.जि.क.स.तथा गा.पा कमिटी सचिब
३) रोहित घले -ज.स.पा.जि.क.स.तथा नौकुण्ड गा.पा कमिटी युवा संयोजक
४)कालू घले -ज.स.पा.जि.क.स
५)नाम्ग्याल लोप्चन-ज.स.पा. जि.क.स.तथा टोल संयोजक (साबिक५)
६)छेवाङ लोप्चन-ज.स.पा.वडा क.स.तथा टोल संयोजक (साबिक ६)
७)खैज्युङ लामा-ज.स.पा.वडा क.स.तथा टोल संयोजक (साबिक ८)
८)सन्चित लामा कर्मा -ज.स.पा वडा कमिटी सदस्य
९)मान बहादुर तामाङ-ज.स.पा.वडा कमिटी सदस्य
१०)नेवङ्जु लोप्चन-ज.स.पा.वडा कमिटी सदस्य
११) प्रदिप लोप्चन-ज.स.पा.वडा कमिटी सदस्य
१२)मेम्वा घले-ज.स.पा वडा कमिटी सदस्य
१३)कैसाङ लोप्चन-ज.स.पा वडा कमिटी सदस्य
१४)यो सोनाम लोप्चन-ज.स.पा वडा कमिटी सदस्य
१५)सुकु राम लोप्चन-ज.स.पा वडा कमिटी सदस्य
१६)छिरिङ पेम्बा लोप्चन-ज.स.पा वडा कमिटी सदस्य
१७)सुब्बा घले-ज.स.पा जिल्ला कमिटी सदस्य
१८)सोनाम लोप्चन-ज.स.पा वडा कमिटी सदस्य
१९)कान्छा घले-ज.स.पा वडा कमिटी सदस्य
२०)कार ग्याल्बो घले-ज.स.पा वडा कमिटी सदस्य
२१)यो तामाङ लामा-ज.स.पा वडा कमिटि सदस्य
२२)पेमा घले-ज.स.पा वडा कमिटी सदस्य
२३)जित बहादुर घले-ज.स.पा जिल्ला कमिटी सदस्य
२४)आइतराम लोप्चन-ज.स.पा जिल्ला कमिटी सदस्य
२५)अशोक लोप्चन-ज.स.पा जिल्ला कमिटी सदस्य
२६)दिपक लोप्चन-ज.स.पा. जिल्ला कमिटी सदस्य
२७)दावा फिन्जो थोक्रा-ज.स.पा. जिल्ला कमिटी सदस्य
२८)कामी शेर्पा थिङ-ज.स.पा वडा कमिटी सचीव
२९)सुजन सेन्चुरी-ज.स.पा.वडा कमिटी सदस्य
३०)निर्मला सेन्चुरी-ज.स.पा.वडा कमिटी सदस्य
३१)अर्जुन सेन्चुरी-ज.स.पा वडा कमिटी सदस्य
३२)काजी बि.क-ज.स.पा वडा कमिटी सदस्य
३२)सुरज तामाङ -ज.स.पा जिल्ला कमिटी सदस्य
३४)बिजय घले-ज.स.पा जिल्ला कमिटी सदस्य
३५)हर्क घले-ज.स.पा. जिल्ला कमिटी सदस्य
३७)दिल बहादुर तामाङ-ज.स.पा जिल्ला कमिटी सदस्य
३८)हरि बहादुर तामाङ-ज.स.पा जिल्ला युवा संघ उपाध्यक्ष
३९)जित बहादुर नेकोर -नेपाली काङ्रेस क्रीयाशिल सदस्य ,वडा अध्यक्ष को उम्मेदवार
४०)कर्म छेदेन लोप्चन- नेपाली काङ्ग्रेस
४१)सुब्बा घले- नेपाली काङ्ग्रेस
४२)मेम्बा घले- नेपाली काङ्ग्रेस
४३)राजा लोप्चन- नेपाली काङ्ग्रेस
४४)डिवि लामा- नेपाली काङ्ग्रेस
४५)ग्याल्साङ लोप्चन- नेपाली काङ्ग्रेस
४५)सुर्य घले- नेकपा माओवादी केन्द्र
४६)सन्जोग तामाङ- माओवादी केन्द्र
४७)निमा लामा- राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती
४८)हरि प्रसाद लमिछाने- नेपाली काङ्ग्रेस
४९)अर्जुन नगरकोटि- ने.का. क्रीयाशिल सदस्य
५०)सुवास बगाले- ने.का. क्रीयाशिल सदस्य
५१)सबिन बगाले-ने.का. क्रीयाशिल सदस्य
५२)जनक घले-ज.स.पा वडा कमिटी सदस्य हरुलाइ पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टीका र खादा लगाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रम नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका सचिव जनार्जन ढकालको संयोजनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *