एमालेभित्र पनि नयाँ होइन पुरानालाई नै अवसर दिइने

राजनीति समाचार

काठमाडौं । नेकपा एमालभित्र आगामी निर्वाचनका लागि संगठनविस्तार र चलाएमान बनाउन विभिन्न शीर्ष नेताहरुले भेला, गोष्ठी गर्दै आएका छन् । तर, गठबन्धन सरकारभित्र जस्तै एमालेमा पनि राम्रै खिचडी पाक्न थालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आउनुभएको, ‘आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुन्छ ।’ तर अध्यक्ष ओलीले भनेजस्तै पहिलो होइन दोस्रो पनि हुन मुस्किल रहेको आमकार्यकर्ताहरुको भनाइ छ । आगामी निर्वाचनको टिकटको लागि वरिष्ठ नेताहरुलाई अलागि परेका छन् । तर, कतिपय कार्यकर्ता, सुशचन्तिक जुन जोगी आएपनि कान चिरेको भन्ने उखानलाई चरितार्थ गर्दछ ।
बसै पुराना र पटकपटक टेष्टेड भइसका नेताहरु आगामी निर्वाचनलाई प्रत्यक्षतर्पm र समानुपातिक सांसद बन्न अध्यक्ष केपी ओलीको घरदैलो चाहर्ज थालेका छन् ।

उता स्थानीय र प्रदेशका जनताले भन्न थालेका छन्, ‘सकभर पार्टीले निर्वाचन जित्न सक्ने व्यक्तिलाई टिकट दिएमा लागिपर्ने हो, होइन भने आफ्नो गाउँ र क्षेत्रमा जुनसुकै राजनीतिक दलका नेताहरुमा जसले राम्रो गर्छ उसैलाई भोट दिने भन्दै आएका छन् । त्यगरी एमाले कार्यकर्ताहरु सार्वजनिक स्थलदेखि विभिन्न चोक गल्लीमा टिकाटिप्पणी हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *