राजनीतिक दलभित्र परिवारवाद हावी कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर ४ हुने संघ र प्रदेश चुनावमा अधिकांश राजनीतिक दलहरुले राजनीतिमा खारिएका, अनुभवी, त्यागी, इमान्दार नेता, कार्यकर्तालाई पुरै पाखा लगएको देखिन्छ । हरेक दलका शीर्ष नेताहरुले आफू, श्रीमती, छोरा, छोरी, बुहारी, भाइभतिजा, सालासाली र आसेपासेलाई टिकट दिएका छन् । यसरी भागशान्ति टिकट दिँदा सकेसम्म समानुपातिकको पहिलो नम्बरको सूचीमा राख्ने त्यतिले नभए प्रत्यक्षतर्फको टिकट दिने गरिएको छ । यसकारणले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लोसपा पार्टीभित्र नेता, कार्यकर्ताबीच ठूलो असन्तुष्टि मडारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *