काठमाडौं ४ मा थापा र भट्टराईबीच नै भिडन्त

राजनीति समाचार

काठमाडौं । आसन्न मंसिर ४ हुनलागेको आमनिर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा सत्तागठबन्धनबाट उम्मेदवार दिएका गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

तर, भित्री रुपमा स्वतन्त्र उम्मेदवारबाट काठमाडौं महानगरको मेयर पड्काएका बालेन शाहका समर्थकहरु र विवेकशील साझा पार्टीका समर्थकहरुले कांग्रेस नेता गगन थापालाई समर्थन गर्ने बताइएको छ ।

उनीहरुले थापालाई समर्थन गरे तापनि मुख्य प्रतिस्पर्धा भने एमाले नेता भट्टराईसँग हुने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *