भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार बढाएर सूची पठाएको हो । नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ ।

निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *