मलाई राष्ट्रियता, संविधानको रक्षा, स्थायित्वका लागि गठबन्धनलाई नै जनताले मत दिने छन्

समाचार

देव गुरुङ
महासचिव नेकपा माओवादी केन्द्र तथा प्रतिनिभि सभा उमेदवार लमजुङ
०६४ मा दुईवटा निर्वाचिन क्षेत्रबाट निर्वाचित भएको थिए । त्यतिबेला उनी मनाङ–१ र कास्की–१ बाट निर्वाचित भएको थिए । मैले कास्की–१ छाडेर मनाङ–१ रोजेका थिएँ । माओवादी छाडेर मोहन वैद्य नेतृत्वको पार्टीमा रहेका बेला भएको ०७० को निर्वाचन मैले बहिष्कार गरेँ ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उमेदवार बनेँ अहिले सोही क्षेत्रबाट सत्ता गठबन्धनका उमेदवार बनेको छु । मलाई राष्ट्रियता, संविधानको रक्षा, स्थायित्वका लागि गठबन्धनलाई नै जनताले मत दिने छन् । डेमोक्रेसीको रक्षा गर्दै स्थिरता र स्थायित्वका लागि गठबन्धनको विकल्प छैन । राष्ट्रियतालाई कमजोर पार्ने, अस्थिरता अराजकताको अवस्था सिर्जना भयो । दुईपटक प्रतिनिधिसभा विघटन भयो । गठबन्धनका कारण नै संविधानको रक्षा भएको छ, राष्ट्रियता, संविधानको रक्षा, स्थायित्वका लागि गठबन्धनलाई मत दिनुहुन्छ । राष्ट्रियताका म वेलावेला पार्टी नेतृत्वको कठोर आलोचना गर्ने गरेको छु  । पछिल्लोपटक एमसिसी प्रकरणमा पनि प्रचण्ड र मेरो मतभेद थियो । माओवादीले २०५२ मा जनयुद्ध थाल्दा म केन्द्रीय कमिटीमा थिएँ । भूमिगतकालमा म २०६१ सालमा स्थायी समिति सदस्य बनेका थिए । माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा आएपछि भ २०६३ को अन्तरिम संसद्मा सांसद बनेका थिए । २०६४ मा कास्की र मनाङबाट निर्वाचित गुरुङ २०६९ मा मोहन वैद्यसहित माओवादीबाट बाहिरिएका थिएँ । मेरो घर मनाङको नासों गाउँपालिका ४, ओडारगाउँ हो । लमजुङ क्षेत्र नं. १ (हाल प्रदेश क) बाट २०४८ सालको निर्वाचनमा ‘एक वाम–एक ठाम’ नारा लिएर तत्कालीन जनमोर्चाबाट चुनाव लडेका उनी त्यतिबेला कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित भएका थिएँ । माओवादीभित्रको अन्तरसंघर्षमा मेरो अधिकांश समय प्रचण्डको विपक्षमा उभिँदै आएको छु । विधायिका संसद र संविधान सभाको पहिलो निर्वार्चनपछि गरी म २ पटक मन्त्री बने । २०५१ सालमा पार्टीको पोलिटव्यूरो सदस्यमा निर्वाचित भएपछि म भूमिगत भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *