नेता हैन राष्ट्र सेवक भएर काम गर्नका लागि मेरो उम्मेदवारी हो – कुन्ति देवी पोख्रेल

राजनीति समाचार

काठमाण्डौ क्षेत्र नं २ प्रतिनिध सभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रिय सदस्य कुन्ति देवि पोख्रेलले आम मतादाता माझ आफु नेता हुनको लागि चुनावमा नउठेको बताएकी छन । उनले काठमाण्डौ क्षेत्र नं २ शखंरापुर नगरपालिकाको वडा नं २ मा आज विहान भएको मतदाताहरु मझ उनले सो कुरा बताएकी हुन ।

उनले मतदाता नेता कार्यकर्ताको आम समर्थन बृद्धि भइरहेको र आफु जित्नेमा विश्वस्त रहेको उल्लेख गरेकी छिन । उनले भनिन म नेपालमा कहिल्यै पनि नेता बन्ने छैन तपाइ आम मतादाताले जिताउनु भयो भने म राष्ट्रसेवक भएर काम गर्ने छु तपाइहरुकै घर आगनमा आएर हामी काम गर्ने छौ यहाहरु संग मेरो बरोबर भेटघाट भइरहने छ ।

उनले नेपालका नेताहरुले जनताको शक्ति लगेर जाने तथा उनिहरुले जितेपछि फेर िभेट्न नआउने हुनाले अव परिवर्तनको आवश्यक्ता रहेको बताइन । यति बेला काठमाण्डौ क्षेत्र नं २ मा उनले बनाएका योजनाहरुले यहाका अमा जनताको मन र विश्वास जित्न सफल रहेको विभिन्न मानिसहरुले बताइरेहका छन । यो समय उनले आफ्नो नेपाली समाजको सुनौलो दिनहरु आइरहेकाले राम्रा उम्मेदवारलाइ भोट हालेर जिताउन आग्रह गरेकी छिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *