दाङ–२ मा माओवादीकी शर्मा विजयी

राजनीति समाचार

काठमाडौं । दाङ क्षेत्र नंं २ मा नेकपा माओवादीकी केन्द्रकी रेखा शर्मा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकी छिन् । उनले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *