सोमबार जलपान कार्यक्रम आयोजना गदै आयोग

राजनीति समाचार

काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै जलपान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा सोमबार दिउँसो आयोजना गरिने जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने छ भने अतिथिका रुपमा दलका नेता एवं समाजका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *