‘प्रचण्ड’ले आयोग पदाधिकारी र सचिवहरूसँग छलफल गर्दै

समाचार

विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार छलफल गर्ने भएका छन् ।

बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग र ११ बजे विभिन्न मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *